Posted on

धालनी

संसारका गरीब देशहरूमधे नेपाल बोयो गरीब देशमा परिणत भैयकेको तय्याउ सबैलाई जात भैसकेको ए। तर किन यहां साम्राज्यवादी देशहरूले तन जी.ओ./आईएन जीओ को माध्यमबाट नेपालका कना-काप्चामा पैरा लगानी ग्दैंछन ? सबैलाई थाहा भएको कुरा हो कि पुंजीबादी र साम्राज्यवादीहरू पैसाको मामलामा अत्यन्त निर्दगी हन्हन्। आफुले थुपारेको अतिरिक्त धनपैसा उनीहरूले सितिभिति वितरण गदैनन । बिशेषगरी गरीब जनताहरूमा त लगानी गरदै गदैनन्। यहासम्म कि यी साम्राज्यवादी देशहरूले अतिरीक्त मनाफा कमाउन र आफ्नो बजार विस्तार गर्न यद्र समेत सिर्जना गर्नें गर्दछन्। यस्ता ती देशहरूले किन तेसो विश्वका देशहरूमा एन.जी.ओ./ आई, एन. जी.ओ मार्त आर्र्थिक लगानी गदैछन् ? यसबारे गम्भीर बन्न जरूरी छ। यो सवंधिदितै करा हो कि साम्राज्यबादी अर्थतन्त्रले सबभन्दा बढी मार महिला वर्गंमा पारेको हन्छ। तर पनि किन यी एन.जी.ओ आई. एन. जी.ओ. हरूले आफ्ना कार्यं्ऋरमहरूमा महिलाहरूकै बढी सहभागिता खोज्दैछन् ? यिनै प्रश्नहरू र विषयहरूको जवाफ यस लेखमा दिन प्रयास गरिएको छ।
एन.जी.ओ. र साम्राज्यवादको सम्बन्ध
वास्तवमा साम्राज्यवाद भनेको पँजीवादको विकसित रूप हो। अर्यांत जब कनै विकसित प्ँजीवादी देशले आफ्नो प्ंजीलाई विस्तार गर्ने ऋममा एकाधिकार पँजीको रूप धारण गर्दछ तब पुंजीवादले साम्राज्यवादको स्वरूप लिन पुग्दछ। साम्राज्यवादी देशहरूलाई आफ्नो एकाधिकार पुंजी बढाउनको लारि दुईं करा अनिवार्य रूपमा चाहिन्छ। एउटा आफ्ना मालसामान बेच्न र आफ्नो पैसा, लगानी गार्नका लारि सुरक्षित वजार चाहिन्छ र अकां बढीभन्दा बढी मुनाफा कमाउनको लागि सस्तो श्रमशक्ति चाहिन्छ। यी दुबै करा तेस्रो विश्वका देशहरूमा पर्याप्त मात्रामा पाइने भएकोले तिनीहरूले तेस्रो विश्वका देशहरूका राष्ट्रय पुंजीपतिहरूलाई खतम पार्ने भएकोले राष्ट्रिय औद्योगिक प्रतिष्ठान अर्थात् ती देशको आर्थिक आधारलाई नै नष्ट पारी त्यसको ठाउँमा आप्नो व्यापार र उद्योग विस्तार गर्ने काम गर्न प्र्दछन् । एकातिर साम्राज्यवादी अर्थतन्त्रको आगमनले देशभित्रको आर्थिक संरचना भत्किदै जाने र अर्कोतिर छिटो मुनाफा कमाउने हेतुले खबोलिएका उद्योग, वित्तीय संस्थाहरूको कनै स्थायित्व नहुनु तथा देशको आर्थिक सरचनासित कनै सम्बन्ध नहनु आदिले गर्दा देशभित्र बेरोजगारीको समस्या, गरीब र धनी बीचमा खाडल बददै जाने, राष्ट्रिय, सेत्रीय, जातीय एवं लिंगीय असमानता बद्दै जाने भएकोले त्यसले देशभिन्र अस्थिरता र अराजकता जन्माउँछ। तसर्थ एकातिर आफ्नो आर्थिक लगानीको स्रक्षाको लागि अर्थात् तेस्रो विश्वका देशहरूमा शान्ति सरक्षाको वातावरणलाई हल गर्नका लारि तिनीहरूले एन.जी.ओ. मार्फत् आफहरूले तेसरो विश्वका जनतालाई कोपरेर पारिदिएका घाउमा मलमपट्टी लगाउने काम गर्न खोज्छन्। तिनीहरूलाई थाहा छ- कम्युनिष्टहरू मानिस मानिस बीचमा हने शोषणको विरोध मात्र नगरेर एक क्षेत्रले अर्कों क्षेत्रलाई र एक देशले अकों देशलाई गने सबै खालको शोषण, उत्पीडनको कडा विरोध गर्दछन् र त्यहांका जनतालाई सगठित गरेर घरेल् प्रतिकरियावादी शासन र साप्राज्यवादी शासकहरूका विरूद उतार्छन्। तसर्थ साम्राज्यवादीहरूले त्यस किसिमको परिस्थिति आउन नदिनका लागि गैरसरकारी संस्थाहरू मार्फंत जनतामा कथित विकासको लागि आर्थिक लगानी गनं खोज्छन्। यसरी उनीहरूले देशको भयानक आर्िक स्थितिबाट उत्पन्न हुने विद्रोहको लहरलाई त्यही संरचनाभित्र थामथम पार्न खोज्छन् । एन.जी.ओ. ले आम जनताको उत्पादन शक्ति र ऋरयशक्ति बढाउने उद्देश्य बोकको भएता पनि अन्तः उनीहरूको मल उह्ेश्य नै कम्यनिष्ट गतिविधिहरूमा रोकथाम लगाउने हो। यिनीहरूको सबभन्दा भयानक पक्ष नै यो छ कि थिनीहरू विदेशबाट संचालित छन् र तिनीहरूले तेसो विश्वका देशका जनतामा हुने महिला-पुरूषबीचको भातृत्व र वर्गीय सम्बन्धलाई तोडेर महिलाहरूलाई लिंगीय संघर्षमा मात्र सीमित गराउन कोशिस गरिराखेका हुन्छन्। यो बिचारणीय कुरा हो कि जुन साम्राज्यबादी देशहरूले आम महिलाहरूलाई सस्तो श्रमको साधन र यौनको साधन बनाउंछन्। तिनीहरूले किन तेस्रो विश्वका देशका महिलाहरूको लागिग गोहीको आंशु चुहाइरहेछन्।

एन.जी.ओ. र महिलाहुको सहभागिता

द्वन्दात्मक भौतिकवादी सिद्धान्त अनुसार कुनै समाज वा वस्तुमा दुई विपरीत गुणहरू हुन्छन्। तिनै विपरीत गुणहरूको अन्तरद्वन्दबाट नै समाज वा वस्तु अगाडि बढ्छ अर्थात दुई विपरीत गुणहरू हुन्छन्। तिनै विपरीत गुणहरूको अन्तरद्धन्दबाट नै समाज वा वस्तु अगाडि बढ्छ, अर्थात् विकास हुन्छ। यो कुरा श्रमिक महिलाहरूमा पनि लागू हुन्छ। एकातिर तिनीहरूको अचेतनाको अवस्थाले गर्दा उनीहरूले यथास्थितिवादी, रूढिवादी, परम्परावादी, आत्म-केन्द्रीयतावादी र प्रतिक्रियावादी विचारधारा बोकिराखेका हुन्छन् । अर्कोतिर चेतना जगाउने काम भयो भने तिनीहरूमा विद्रोह, आक्रोश र बलिदानको भावना, र मानव सेवाको भावना प्रस्फुटन भएर क्रान्तिको लागि चाहिने प्रगतिशील र उर्जाशील गुणहरू पनि प्रशस्त हुन्छन् । जब महिलाहरू आफ्ना हक हितका लागि जुर्मुराउँछन् तब तिनीहरू सामाजिक, आर्थिक उत्थानको लागि मात्र नलडेर पुरूष सरह हक हितको लागि पनि लड्न पुग्दछन्। तिनीहरू पुरूषहरू भन्दा पनि बढी सशक्त रूपमा र अडिग रूपमा क्रान्तिमा समर्पित हुन्छन् । त्यसैले कम्युनिष्टहरूले महिलाहरूमा परेको दोहोरो शोषणको मारको कारणले गर्दा तिनीहरूभित्र दबिएर रहेको आक्रोश र घृणालाई उजागर गर्दै उनीहरूलाई सचेत र संगठित पारेर वर्गीय एवं लिंगीय शोषणका विरूद्ध लड्नका लागि प्रेरित गर्दछन् र गर्नुपर्दछ। यसको ठीक विपरीत साम्राज्यवादीहरूले महिलाहरूको आक्रोशको बाँध नफुटोस् र उनीहरूका जटिल समस्याले गर्दा उनीहरू कम्युनिष्ट पार्टीि नलागुन भनेर नै यिनीहरूलाई एन.जी.ओ. मार्फत भुलाउन खोज्छन् साम्राज्यवादीह महिलाहरूलाई यथास्थितिकै संरचनाभित्र अल्काई राख्नको लागि आर्थिक प्रलोभन ि धर्म जस्ता कथित आदर्शका कुराहरू उठाएर बाँधिराख्न खोज्छन् ।
वास्तवमा कम्युनिष्टहरूले महिलाहरूलाई क्रान्तिकारी परिवर्तनको बाहक बनाउ चाहन्छन् भने साम्राज्यवादी तथा तिनीहरूबाट पोषित सामन्तीहरू महिलाहरूलाई प परम्परा र संस्कृतिको बाहक बनाउन चाहन्छन्। साम्राज्यवादीहरूको लागि महिलाहरू एकातिर सस्तो श्रमको साधन हन् भने अकोतिर यौनका साधन हन्। विशेषगरी शहरमा बस्ने श्रभिक महिलाहरूलाई तिनीहरूले विजञापनको साधन बनाएर यौनयक्त’ अथांत् छाडा र वासनामय बनाएर आपंना सामानहरू किन्न लोभ्याउंछन। साम्राज्यवादी र पतिफ़ियावादीहरूले महिलाहरूलाई भोग्य र थिलासिताको साधन रामिफराखेका हन्छत्। विचमान संरचनाभित्र घरपरिवारको मुख्य व्यवस्थापिका महिला नै हने हनाले त्यहांका महिलाहरूलाई सास्राज्यवादी र प्रतिक्रियाचादीहरूले प्रतिक्ऋरियावादी संस्कतिको साधन बनाएर कम्यूनिष्ट विरोधी बनाउन प्रयास गर्छन्। यसरी एन. जी. ओ. हरूले विशेषगरी महिलाहरूलार् आफ्ना कार्यऋमहरूको केन्द्रबिन्द बनाउनका पछाडि अन्य धेरै कारणहरू छन । सर्वप्रधम गरिबीको समस्या र पारिवारिक जटिलतां परूषहरूभन्दा बढी महिलावर्गमाथि पर्न जान्छ। अक नेपालका गाचउँहरूमा प्रायः घरहरू महिलाहरूले नै धानिराखेका छन्। सासाज्यवादका एजेण्टहरूलाई पनि ज्ात छ कि जुन समुदाय बढी शोषित-पीडित हुन्छन, तिनीहरू बढी छिटो विद्रोही र विस्फोटक भएर ऋान्तिमा होमिने संभावना हन्छ,र त्यसलाई रोक्न गाहो हुन्छ। विद्यमान पारिवारिक संरचना अन्तर्गत महिलाहरूले नै परिवार धान्नु पर्नें भएकोले तिनीहरूको प्रभाव परिवारमा बढी पर्दछ । विशेषगरी आफ्ना छोराछोरीहरूमा । तसर्थ ती महिलाहरूलाई कम्युनिष्ट बन्नबाट रोक् सके त्यो बढी प्रभावकारी हुन जाने भएकोले एन. जी.ओ ले महिलाहरूलाई नै बढी लक्षित गर्न पुगेका हन्छन्। अर्थात् महिला समुदायको बीचमा केन्द्रित भएर काम गर्न पुर्दछन्। अहिले साम्राज्यवादीहरूले निकालेका तथ्याइ अनुसार हाल विश्वव्यापीकरण (Globalization) ले गर्दा महिला वर्ग भन् पछि भन् गरीब (Feminisation of poverty) हंदै गएको पुष्टि विश्व बैंकले समेत गरेको छ। त्यसले गर्दा पनि एन.जी.ओ.हरूले जताततै महिलावर्गलाई नै आफ्ना कार्यऋमहरूमा समावेश गर्न खोज्दैछन्।
दोस्रो, वर्तमान पितृसत्तात्मक संरचना अन्तर्गत महिलाहरूले परिवारमा बिना. तलब मजदुर भएर स्वयंसेवक सरह काम गरिराखेका छन्। परिवारभित्र आइपर्ने आर्थिक सामाजिक लगायतका संकटहरूलाई टार्न महिलाहरू हरहमेशा आफ्नो ज्यानलाई समेत ख्याल नगरिकन लारंग पर्दछन् । यी गुणहरू एन.जी.ओ.का कार्यऋममा पनि चाहिने गृणहरू हन्। किनभने तिनीहरूले पनि आफना संस्थाहरूलाई स्वयंसेवी संस्था भन्न रूचाउछन् र निस्वार्थ सेवा गर्ने संस्था भन्दछन् । तसर्थ यिनीहरूले आफ्ना कार्यऋरमहरू महिलाहरूबाट छिटो, छरितो र सीमित खर्चमा नै सम्पन्न गराउन पाउँछन। कारण एक त महिलाहरू परिश्रमी, इमान्दार र लगनशील हुन्छन्। त्यसमाथि पनि तिनीहरू तुलनात्मक रूपमा बढी सचेत भएकोले उनीहरूले आफनो श्रमको उचित मोल खोज्दैनन् । न त ती संस्थाका भित्री उदेश्य र मनसायहरू नै बुभन सक्छन्।
तेस्रा, एन.जी.ओ. हरूले नेपालका गाउंगाउंमा, कना “काप्चामा जहां बजार अ्थतन्त्र अर्थांत् पुंजीवादको विकासको असर त्यति पुगेको छैन, त्यहाँ बजार अर्थंतन्तर विस्तार गरी साम्राज्यवादीहरूका माल सामानहरू बेच्े आधारहरू तयार पार्दछन्। तसर्थ यिनीहरूले नगद वचत कार्यऋ्रम जस्ता आर्थिक कार्यऋ्रमहरू मार्फत् गाउँतिरको उत्पादन प्रणालीलाई शहरिया उत्पादन प्रणालीसित जोड्न मद्दत पु्याउंछन् जसले गर्दा अन्तत: विदेशी वित्तीय संस्थाहरूलाई फाइदा नै पुन्याइरहेका हुन्छन्। महिलाहरू नै परिवारको संचालक भएकोले तिनीहरूलाई बजार अधतन्ब्रभित् समावेश गर्न पाएमा यस अर्थतन्त्रले गाउतिरको ममाजमा गहिरो पकड जमाउन प्ग्छ। यसरी महिलाहरूको आफ्नीं परिवारभित्रको साघरो जीबनलार परिवारभिै केन्द्रित गरेर बि्यमान शोषणयुक्त संरचना टिकाउने काम एन.जी.ओ ररूल गरिराखेका छन्।
चौथो, समाजबाट महिलाहरूको निरपेक्ष सेवाको माग हने भएकोले तिनीहरू बदा धार्मिक हन्छन्। बोहोरो शोषणको चापमा पिल्सिएको अवस्थाले गर्दां तिनीहरूकी जीवन व्दी जटिल हन्छ र उनीहरूको जीवन आपनो वशमा नहने भएकोले थिनीहरू बढी अन्धविश्वासम) फरन पुग्दछन्। एन.जी.ओ. हरूले आफ्हरू निरपेक्ष सेबामा लागेको भन्ने गरेकाले र वर्ग समन्वयको सिब्ान्तलाई माने भएकोले धर्मंमा लागेका महिलाहरू छिटैएन.जी.ओ क गतिविधिहरूबाट प्रभावित हुन पुग्दछन्। एन.जी.ओ. र धार्िक सस्थाहरूको उद्देश्य करिव एउटै भएकोले पनि कतिपय एन.जी.ओ.हरू धार्मिक संस्थाबाट संचालित भएका हुन्छन्। जस्तै नेपालमा लुथरन इन्टरनेशनल, यनाइटेड भिशन आदि यस्ता संस्थाहरू हुन् जो धार्मिके सस्याहरूप्रति सिधै जोडिएका छन्। यसरी महिलाहरूको पिछडिएको चेतनालाई र तिनीहरूके जटिल समस्यालाईं प्रयोग गरेर साम्राज्यवादीहरूले आफ्नो धर्मर संस्कृति अल्पविकसित मुलुकहरूमा भित्याउन खोजिरहेका छन्। तिनीहरूले आम जनतालाई कम्युनिष्ट भनेको धर्मका क्टर विरोधी हुन् भनेर प्रचार-प्रसार गरी महिलाहरू र तिनीहरूका परिवारहरूलाडं कम्युनिष्ट सिद्धान्तबाट टाढा राख्न हरसम्भव प्रयास गरिराखेका छन्।
पांचौ, महिलाहरूको अल्पजञानको फाइदा उठाएर केही एन. जी.ओ.हरूले साम्राज्यवादी देशहरूबाट उत्पादित मालसामानहरूलाई प्रयोगशालाको रूपमा प्रयोग गरेको पनि देखिन्छ यो विशेषगरी स्वास्थ्य सम्बन्धी एन.जी.ओ.हरूबाट भइ्रहेको छ। परिक्षणकालिन औषधिहरू भितन्याएर एन.जी.ओ. मार्फत तेस्रो देशका अन्जान महिलाहरूमा परिक्षण गर्न लगाइएक छ। विकसित देशहरूमा प्रतिबन्ध लगाएको स्वास्थ्य सामग्री जस्तै डी.पो.प्रोभेरा (परिवार नियोजनको साधन) यहाँ बेच्दै गरेका तथ्यहरू पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् यसरी यहाँ गरिब महिलाहरू साम्राज्यवादीहरूको लागि परीक्षणको साधन बनिरहेका छन र यो काम एन.जी,ओ. मार्फत् भइरहेको छ।
छैठौ, नेपालमा कम्युनिष्ट गतिविधिहरू बढेकाले साम्राज्यवादीहरू चिन्तित छन। विशेषगरी यहांका महिलाहरूको लिंगीय शोषणभन्दा वर्गीय शोषण विरूद्ध लड्ने प्रवृत्तिबाट तिनीहरू चिन्तित भएका छन्। तसर्थ यहाँको सशक्त कम्य्निष्ट आन्दोलनमा महिलाहरूको सहभागिता घटाई महिला मुक्ति आन्दोलन र कम्युनिष्ट आन्दोलन शिथिल पार्नका लागि तिनीहरूले महिला सशक्तिकरण एवं महिला उत्थानको नाममा पश्चिममा महिलावादी लिंगीय नारा दिएर आइरहेका छन्। यसले विशेष गरी एमालेको भरिनी सराठन अनेमसंघमा र
असर पारेको देंबिन्छ। एक जमानामा ती महिलाहरूले वर्गंयद्ब छेड्दै आएका थिए। तर आज आएर उनीहरू टोल सुधार, रक्तदान जस्तो सुधारवादी कार्यऋरमहरूमा सीमित भएर रमाइरहेका छन्। आज नेपालमा सौन्दर्य प्रतियोगताको बाढी शहर शहर र गाउंगाउंमा पुर्दैछ। तर त्यसको बिरोधमा तिनीहरू उत्रन सकिरहेका छैनन्। आज अनेमसंघका प्रायःजसो पदाधिकारीहरू एन.जी.ओ. खोलेर बसेका छंन्। यसरी मध्यवर्गका शिक्षित महिलाहरूलाई ऋान्तिकारी कम्यनिष्ट विचारधाराबाट विमुख पारेर साम्राज्यवादीहरूले आपना एजेण्ट बनाउन खोजिराखेका छन्।र, ती ऐजेण्ट मार्फत् गाउँंका महिलाहरूलाई कम्युनिष्ट आन्दोलनबाट विमुख पार्न सुनियोंजित ढंगले लांि परेका छन्।

सातौ, साम्राज्यवादको सबन्ा घातक प्रयास चाहि आम जनतालार्ड राजनैतिक सिदान्त P विचारधाराबाट विम्ख पाने अ्थांत् विचार शून्य गराई शक्िहीन तुल्याउने र आपनो शोषणय्क्त सरचनालार्ड यधास्थितिमा टिकाड राखे प्रयास हों। यरको लागि महिला वर्ग अति उपय्क्त साधन भएको छ। महिलाहरूकं राजनैतिक चेतनाको अभाचको फाइ्दा उठाएर तिनीहरूले पर परिवारलाई राजनीतिबाट टाता राहन खोज्छन्। शरू शुरूमा एन जी ओ हरूले जति पनि हकहितका करा गर तापनि तिनीहरूको अन्तिम A मख्य लक्य हो- वर्ग सघर्ष छेड्ने चामपन्थी राजनीतिबाट जनतालार्ड टाढा राखने। राजनीतिक पार्टीहरूमध्ये पनि सशस्त्र संघर्ष गर्नें कम्य्निष्ट पार्टीहरूबाट साम्राज्यचादीहरू बढी आतकित हुन्छन्। तिनीहरूले तथाकथित आर्थिक तथा सशक्तिकरण अभियानहरू परिवारभित्र मात्र सीमित रार्न खोज्छन्। तर त्यसले आप्नो सीमा नाघेर बाहिर गएर थिद्यमान संरचनालाई नै खलबल पारेर जान थाल्छर त्यसले राजनैतिक रूप लिन्छ भन्ने डरले ती अभियानहरूलाई त्यही टुग्याउने काम गर्न पुर्दछन्। उदाहरणको लागि पैतुक सम्पत्तिसम्बन्धी समान अधिकारका करा लिएर कहिले पनि गाचँंका एन. जी. ओ.हरूलें” महिलाहरूलाईं सशक्तिकरण गर्दैनन् कारण त्यसबाट बिच्चमान सामन्ती संरचना खलबलिन्छ र यसको फाइदा कम्युनिष्टहरूलाई हुन्छ भन्ने डरले उनीहरूमा काम गरिराखेको हुन्छ।

एन.जी.ओ. र सरकारी सॉँठगॉँठ

वास्तवमा एन.जी.ओ. भनेको गैरसरकारी संगठन अर्थांत राज्यसत्तासँग कनै सम्बन्ध नगरी स्वतन्त्र ढंगले चल्ने संगठन हो। तर के यो करा साँच्चै हो त ट गैर सरकारी संगठनभित्रको सरकारी गाँठो कहॉनेर छ ? यसको वर्ग चरित्र के हो ? भनेर बुभनको लागि युद्धग्रस्त इलाकामा जान् पर्दछ। नेपालको सन्दर्भमा रोल्पा, रूकममा एन जी.ओ.का गतिविधिहरूलाई उदाहरणको रूपमा लिन सकिन्छ। यी यस्ता जिल्लाहरू हन जहाँ जनयुद्ध थालनी हनु अगाडि नै युद्बमय वातावरण बनिरहेको थियो। त्यसैले त्यहाॉका जनताले सरकारी दमन पटक पटक भोगदै आइरहेका छन । २०२ साल असोज कार्तिकमा सरकारले रोल्पामा ‘रोमियो अपरेशन’को नामबाट त्यहॉका जनतामाथि सशस्तर प्लिस मार्त निकै दमन गऱ्यो। त्यही ऋममा त्यहाँका महिलाहरू विशेष दमनका शिकार भए। तिनीहरूलाई नांगै पारेर सिस्न् पानी लगाउने, बलात्कार गर्नं, योनीमा डण्डा घोच्ने जस्ता घणित र अभद्र व्यवहार गरे। यस विषयलाई लिएर नेपालका मानवअधिकारवादी संगठनहरूले विरोध प्रकट गरेपछि ती पीडित महिलाहरूलाई त्यहाँका पुलिस प्रशासनले सिलाई बुनाई तालिममा समावेश गराए।’ त्यतिले मात्न नपुरोर तिनीहरूलाई काठमाडौ लगोर त्यहांको एन.जी.ओ मार्फत अल्भाउने कार्य गरे। यसरी रोल्पाका यी संघर्षशील महिलाहरूलाई माओवादी आन्दोलनबाट टाढा राख्न एन.जी. ओ. र पुलिस प्रशासनको घांटी जोडिएको कुरा स्पष्ट देखिन्छ। अभ लली रोकाको निर्मम हत्याबाट यो साँठगाँठ प्रष्ट देखिन्छ । लली रोका रोल्पाको थवाडकी एउटी सक्रिय महिला कार्यकर्ता थिइन्। उनी रोल्पा जिल्ला समिति, अ.ने.म.संघ (ऋान्तिकारी) की उपाध्यक्ष पनि थिइन । रोल्पामा २०४० सालदेखि स्थापना भएको ‘अमीरन्वो मेमा’ (अर्थात आँखा देखने आइमाई) भन्ने एन. जी.ओ. मा पनि उनी काम ग्दं थिइन्। यसको मुख्य संचालिका रोल्पाकै एउटी महिला अमर रोका थिइन्। शुरू शुरूमा त्यस एन.जी.ओ.ले साक्षरता कार्यऋरम चलाउन थाल्यो।

तर ६/७ महिनाको लगत्त अमर रोकाले साक्षरता कार्यकमको निहंमा कम्यनिष्टहरूके विरोधमा करा गर्न थालिन्। लली रोकाले यसको कडा विरोध गरिन र साक्षरता कार्यऋमम उनले यसको पुरा भण्डाफोर गरिंदिइ्न्। यसले गर्दा त्यो एन. जी, ओ, को कार्यऋममा ह्वार आउन थाल्यो, त्यहांका जनता टाहिन थाले । फलस्वरूप अन्ततः एन.जी.ओ. को रोष लली रोकामाथि निर्मम प्रकारले पर्न गयो। अनि त केन्द्रीय सरकारको ठाडो निर्देशनमा उनलार गते भिरफतार गरियो र गोली हानी मारियो। अर्कॉतिर अमर रोकालारं त्यही सरकारले गोरखां दक्षिण बाहु चौथोले पुरस्कृत गऱ्यो। यसरी एन.जी. ओ.को सककदी २०५३ माघ ४ अनुहार जनता अगाडि उदाड्रो भएको छ।

निष्कर्ष

जसरी पुलिस प्रशासनको सवकली वर्गीय चरित्र यद्धग्रस्त इलाकाबाट छलड त्यस्तै एन.स .जी. ओ. अर्थात गैरसरकारी संस्थाहरूको सच्चा वर्गीय चरित्र जुन पलिस-प्रशास अर्थांत राज्यसत्तासित जोडिएको सम्बन्ध पनि यद्धग्रस्त इलाकाबाट नै बढी प्रष्टिन्छ। रोल्थ रूक्ममा एन.जी.ओ.रूका गतिविधिले यसलाईं पुष्टि गरेकोले पनि माओवादी पाटी त्यस्ता एन.जी.ओ.हरूलाई निगरानीमा राखेको देखिन्छर आवश्यक परेको वेला त्यहाँ टिक पनि दिएको छैन। साँच्चै भन्ने हो भने यद्र मैदानमा एन.जी.ओ भनेका हरियो सर्प जसं हन् जो जनतारूपी हरियो घांसभित्र लुकिरहन्छन् र जनतालाई नै’ डसिरहन्छन्। साम्राज्यवादीहरूको लारंि एन.जी.ओ., भनेको दवैतिर धार भएको तरवार जस्तै हो एकातिरबाट यसले. मध्यम वर्गीय शिक्षित सम्दायको रोष र आऋोसलाई मत्थर पारे . उनीहरूलाई साम्राज्यवादका एजेण्ट बनाइदिन्छ र अर्कोतिर ती एजेण्टहरूबाट नै गाँरम सोका जनतालाई आंपनो हकहितको निम्ति लड्नवाट विमुख पारिदिन्छ। राज्यसत्ता विर्ू लड्ने जोशलाई कथित आर्थिक विकासको बाटोतिर मोडन प्रयास गर्छ। फलस्वरूप व संघर्षको बाटोतिरबाट तिनीहरूलाई वर्ग समन्वयको बाटोतिर डोऱ्याउन प्रयास गर्छ। त्यस्तै महिलाहरूको आन्दोलनलाई वर्गीय आन्दोलनबाट विमुख पारेर खाली लिंगीय आन्दोलनति मात्र सीमित गर्न खोज्छ। तसर्थ जनताको वास्तविक उत्थान चाहने र आमूल परिवर्तन चाहनेहरूले जनताबीच गएर एन.जी.ओ.को उदे्य र तिनीहरूको अन्तिम लक्ष्य बुभाए तिनीहरूबाट टाढा रहन सजग पार्नु पर्दछ। विशेषगरी तिनीहरूको दातृसंस्थासितको सम्बन्धवलाई नंग्याई ती दातृसंस्थाहरूको वर्गीय चरित्रको चिरफार गर्नु पर्दछ। तिनीहरूको सरकारसितको साँठगाँठलाई पनि प्रष्टयाइदिन् पर्दछ। अन्त्यमा आफ्नो पकड भएको ठाउंमा कम्युनिष्टहरूको स्थानीय रूपमा आम जनतालाई जनवादी ढंगले परिचालन गरेर स्थानीय तहमा आर्थिक कार्यऋमका साथै सामाजिक तथया सांस्कतिक कारयकऋरमहरू संचालन गर्नुंपर्दछ। तर यी सबै पक्षलाई नयाँ प्रगतिशील उत्पादन सम्वन्धित जोडेर लग्न् पर्दछ। शोषणको आधारमा नभएर नयाँ जनवादी मूल्य र मान्यताको आधारमा हुनुपर्छ। अर्थात् यो “जसको जोत उसको पोत” अर्थात “जसले काम गर्छ त्यसले माम पाउँछ”को आधारमा हुनुपदछ। महिलाहरूलाई पनि ” साम्राज्यवादीहरूको सक्कली अनुहार चिनाइ दिनुपर्दंछ अमेरिका जस्तो साम्राज्यवादी देशमा तिनीहरूकै तथ्यांक अनुसार प्रत्येक मिनेटमा त्यहांका तीन महिलाहरू बलात्कृत हुन्छन्। त्यस्ता दैशले तेस्रो विश्वका देशमा महिलाहरूको. कसरी उत्थान र विकास ग्लान ? यो गम्भीर रूपले सोच्चे विषय हो ।

(महिला गर्जन, अ.ने. म.संघ रोल्पाको मुखपत्र, परणार्न-१, २०४४ मा प्रकाशित])
मार्क्सवाद र महिला मुक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *