-हिहिला यमी
िर्वप्रथम िाथी रामररझन यादर्लेआफ्नी िपुत्रुी हिखाहकरणको अन्तरजातीय हर्र्ाि गनवलागेकोमा बधाई
। यो हर्र्ाि अन्तरजातीय मात्र नभएर अन्तरभौगोहलक र लक्ष्य केन्रीत भएकालेिाहदकव िभुकामना ।
अझ ८ मार्व अन्तरावहरिय श्रहमक महिला हदर्िको हदन र्ैर्ाहिक िम्बन्ध जरुाएकोमा एक महिलाको
िहैियतलेमलाई अथाि गौरर्को अनभुहूत भएको छ । त्यिमा पहन एउटा आन्दोलनको स्र्रूप हदएकोमा
एकै पटक धेरै घटना, पररघटना र मद्दुा उजागर भएको मिििु िुन्छ स्थानीय, राहरिय, दहिण एहियाली र
हर्श्व पररर्ेि ।
हर्श्व पररर्ेिको कुरा गदावआज अमेररकाको रारिपहत डोनाल्ड िम्पको गोरा र्र्वस्र् एउटा जबजवस्त जातीय
अिकं ारको प्रतीक गइरिके ो छ, जिले गैरगोरालाई गद्धारको िङ्क्िा हदई तथानाम गाली गरररिेको
िर्वहर्हदतैछ । म बेलायतमािुि नैमैलेएउटा जाहतहर्रोधी अहभयानमा ििभाहगता जनाएकी हथएँ। जिाँ
एक जना भारतीय मलू की महिलालेत्यिाँको गोरा परुुषिँग हर्र्ाि गदावनश्लीय घणृ ा नराम्रो खच्नपुरेको
हथयो । उनलाई के िी स्थानीयले हपटेकामा मलाई िािै पीडाबोध भयो । यस्तो िमद्धृ मलु कमा पहन ु
यिप्रकारको घट्नािुदो रिेछ ँ भन्नेयथाथवमैलेबझ्नु पाएँ। त्यिाँ बरू गैरगोराबीर् आपिमा प्रेमहर्र्ाििुदँा
त्यहत पीडादायक िुदँनै, जती गोरा र गैरगोराबीर्मा हर्र्ाििुदँा िुन्छ, त्यो पहन श्रमजीर्ीर्गवहभत्र ।
त्यस्तैआजको इस्लाहमक यद्धु ग्रस्त दिे मा केइस्लाहमक र हिहचवयन हबर्मा अन्तरधाहमवक हर्र्ाि िुन
िक्ला ? अझ ती दिे हभत्रैहिया र िन्ुनीर्ीर् र्ैर्ाहिक िम्बन्ध िम्भर् िोला ? दहिण एहियामा आउँदा
भारत र नेपाल के अन्तरजातीय हर्र्ाि हर्िेषगरी दहलत र गैरदहलतबीर्को हर्र्ािले िहजलै मान्यता
पाएको छ त ? यी यस्ता प्रश्न िुन, जिको राहरिय/अन्तरावहरिय मित्र् छ । नेपलको पाएको छ र्ामपन्थी
पष्ठृ भहूमहभत्रकाएउटा तप्कालेअन्तरजातीय हर्र्ािलाई िहजललेप्रगहतिील दहेखन्छ । यद्याहपदहलतलाई
गैरदहलतबीर्को हर्र्ािलाई महुककल िहजलैस्र्ीकारेको और अन्तरजातीय हर्र्ािलाई एउटा हमिनको
रूपमा िम्पादन गनव राररया (रामररझन यादर्) को यो हिम्मतको पछाहड उिाँको आफ्नै करूण कथा र
हृदयहर्दारक व्यथा छ । कहिनपररर्ेिहभत्र अपत्याररलो िङ्क्घषवको गाथा लकुेको छ ।
मधेिमा जन्मेका रामररझन जस्ता व्यहि २०३२ िालहतर र्ामपन्थी आन्दोलनमा लाग्न हर्रलै हथयो ।
त्यिमा धहन हनम्नमध्यम र्गीय मधेिी पररर्ार हर्ज्ञानमा उच्र् हििा िाहिल गरेर प्राध्यापन गनवुर्ानर्नुे
कुरा हथएन । पश्वायतकालीन िामहन्त अर्िेष रिेको २०४० िालमा एक जना पिाडीय िेत्रीनी लक्ष्मी
अहधकाररिँग प्रेम गनवुझन ददस्ुिािि हथयो । त्यहतमात्र िोइन, मधेिमा हिहित परुुष भएर पहन दाईजोको
कुनैलोभ नराखी अहधकारीिँग अन्तरजातीय हर्र्ाि गनेहिम्मत गनवुिाधारण कुरा हथएन। त्यो प्रेम हर्र्ाि
धेरैकुरालेगजबको हथयो । रामररझन आफुनेकपा (र्ौथो मिाहधर्ेिन) पाटीमा भइकन लक्ष्मी नेकमा
(माले) पाटीकी कायवकतावलाई आफुहतर तान्न िक्ने िमता उिाँलेदेखाउनभु यो । त्यितैप्रेहमका हतरको
पररर्ारलेमधेिी के टोिँग त्यि हकहिमको िम्बन्ध टुटाउन अनेक प्रयाि गदावगदैपहनदर्ुैको माया हपरतीमा
कुनैकमी आएन। त्योभन्दापहन अझ मनन गनेकुरा त केिो भनेहर्र्ाि गनेफैिलािम्म पग्ुदा लक्ष्मी एउटा
दीघवकाहलन रोगले ग्रहित भइिके की हथइन । त्यस्तो अर्स्थामा पहन उनलाई अपनाउन राररया (रामररझन
यादर्) मन्जरु भए । यो िनुेपहछ मपहन एकहछन िोच्न थाले। परुुषलेआफूलाई स्र्स््य राख्ने, आफ्नो
िरीरका लाहग मात्र िुदँोरिछे । महिलालेआफूलाई स्र्स््य राख्न आफूलाई भन्दा आफ्नो श्रीमानको ्
र्ािनाका लाहग, उनको पररर्ारलाई िेरर्ाि गनवका लाहग िुन्छ । जिाँश्रीमती हर्रामी भइरिके ोिुन्छ, त्यिीं
श्रीमानले अको कान्छी श्रीमती पाउन लाइिेन्ि, उनले मात्र नभई िमाजले िमेत अप्रत्यि हदईराखेकोिुन्छ
। यो िम्झेपहछ मैले राररयालाई ‘क्यार्ात’ भनेर हपि्यँमूा थमथनाए ।
यिमा लक्ष्मीपहन के कम ? मधेिी िमदुायमा महिला तलुनात्मक रूपमा बढी िामन्ती िोषणमापछव भनेर
थािा पाइकन पहन उनलेराररयालाई नैर्हुनन्। उनमा पहन उ केिी िमता, गणु हथयो िोला, जिले गदाव
आफूत्यि हकहिमको हर्रामी िुदँा पहन राररयालेलक्ष्मीलाई छोड्न र्ािनेन्
तराईमापिाहडयाप्रहत िूलो िङ्क्का छ । िाथैपिाहडयाकोपहन मधेिीप्रहत पहन िूलैआिङ्क्का छ । िायद
यिी कारणले िोला लामो िमयिम्म प्रेहमकाको पररर्ारले यादर्लाई नपत्याएको िुन िक्छ । तर हनरन्तर
प्रेमी र प्रेहमकाको िङ्क्कल्पलेत्यो दरुीलाई पहन नजीक पारेर छाड्यो । राररयलाई खोतल्दा अझैमित्र्पणूव
त्य पहन मैले फे ला पारे। उनी र्नस्पहतिास्त्र हर्षयको हििक हथए । त्यिैले अन्तरजातीय हर्र्ािले
िुनेर्ाला आफ्नो िन्तानलाई के के जैहर्क गणु हदन्छ भन्नेउनलाई पक्कै थािा हथए । अनर्ुांहिक
अध्ययनलेदेखाएअनिुार अन्तरजातीय अन्तरा भौगोहलक, अन्तरधमवको हमश्रणबाट जनु बच्र्ा जन्मन्छन, ्
त्यस्ता बच्र्ा बढी र्लाख, तीक्ष्ण बहुद्ध भएका, अहल अग्ला तथा स्र्स्थ िुन्छन्।
आज आएर उनकी छोरी हिखाहकरण यादर् जनावहलज्म िेत्रको एउटा स्माटवमधेिी महिला बनेकी हछन्।
िाथैहमहश्रत बर्ुाआमाको िहमश्रणलेिराभरा िमेत भएकी हछन्। भट्टराई थरको यर्ुािँग प्रेम गनव िफल
भएकी हछन्। अझ हर्र्ाि गनवगइरिके ी हछन्। यी िबै िेदाव मेरो आफ्नै पहतको याद आयो । म परे नेर्ारी
यहम (तलुाधर) र मेरो श्रीमान्पनवभुयो भट्टराई । िाम्रो हर्र्ाि िुनपुर्ूवबाबरुाम भट्टराईकी बहिनीलाई म
तपाईको दाइिँग हर्र्ाि गदछैु’ िटुुक्क के भनेको हथएँ, उनले तरूुन्तैजर्ाफ फकावइिाहलन, ‘ ् मेरो
बबुाआमालेतपाईलाई स्र्ीकानवुिुन्न । तर मैलेहिम्मत िाररनँ। आहखर स्र्जातीय भए पहन मेरो बर्ुाको
पहिलो प्रेमहर्र्ािनैहथयो रपहछ मेरो आमा हबतेपहछ अको अन्तरजातीय हर्र्ाि गनवभुयो ।
मेरो बबुा धमवरत्न यहम त्यो जमानाको राजनीहतक, िामाहजक, िांस्कृहतक अहभयन्ता हथए । राणाहर्रोधी
आन्दोलनमा लाग्दालाग्दै मेरी आमा हिरादेर्ी कंिाकारिँग प्रेम गनवपगुेर प्रेमपचात्दर्ुैलेभागेर हर्र्ाि गरे
। यद्यहप उिाँिरूको त्यो प्रेमहर्र्ाि स्र्जातीय हथयो । छ छोरी एक छोरा िन्तान भएका मेरा बबुालेभन्ने
गनविुुन््यो, ‘म मेरो छोराछोरी किैलाई दहिण, किैलाई पहचम त किैलाई पर्ूवमा हर्र्ाि गरेर पिाउँछु।
िाम्रा बबुाआमालेिामीलाईन बेलहर्र्ाि गराएन त गफुामानैराखे। त्यहतखेरिाम्रानातागोतालेिानीलाई
औलं ा िड्याएर भन्ने गथे, पख िेरौला, हतम्रा छोरीको हर्र्ाि कोिँग िुन्छ ? नभन्दैहददी कयोदर्े ीको पर्ूव
हर्राटनगरमा खहतर्डािँग प्रेमहर्र्ाड भयो । अको हददी हतहमलाले पहचम कास्कीका थापामगरिँग
लगनगाँिो जोहडन्। मेरो जेिी हददी धमवदर्े ी (बौद्ध धमावलम्र्ी) लेनेर्ारहभत्रैअन्तरधाहमवक राजभण्डारी
(हिन्दूधमावर्लम्बी) िँग प्रेमहर्र्ाि गनवपहुगन । जब मेरो आमा हबहतन, ् बबुालेओखलढुङ्क्गाकी दािाल
ब्रान्डणीलाई घर हभत्र्याउनुभयो ।
िायद यस्तैयस्तैपष्ठृ भहूमलेगदाविाम्री छोरी मानषुी यमी भट्टराईलेपहन तनिुकँ ा नेर्ार श्रेष्ठिँग प्रेमहर्र्ाि
गनवपहुगन्। हतनीिरूलेपहन हर्र्ािको कुनैिाइतभन्दा जनयद्धु को ऐहतिाहिक हदन फागन ु १ गतेलाई रोजे
। हर्नाकुनैतडकभडक हर्र्ाि िम्पन्न गरे। आज जाएर राररया र लक्ष्मी अहधकारीको जेिो िन्तान
हिखाहकरणलेिनुिरीइनरूर्ा हनर्ािी बबुा कुमार भट्टराईर आमा िररता भट्टराईको छोरा हधरज भट्टराईिँग
एउटा यत्तो ऐहतिाहिक हदनमा हर्र्ाि गनवलागेकी हछन्हक त्यो हदन िम्पणूवहर्श्वका महिलालेआफ्नो
महुि हदर्ि मनाउँछन्अथावत्मार्व८ ।
यो िन्ुदा मलाई एउटा घटनाको याद आयो । िाहन्तकालको कुरो िो । म कािमाडौं उपत्यका माओर्ादी
पाटीको ििायक इन्र्ाजव हथएँ। एउटा र्ररष्ठ माओर्ादी नेतालाई उनको कायविममा प्रमखु अहतहथको
रूपमा बोलाएकी हथएँ । कायविममा उिाँआउनुभएन । कारण त्यिी हदन उनकी छोरीको हर्र्ाि रिेछ ।
त्यहतमात्र िोइन, कायविममा आउने िाथीलाई पहन उिाँले छोरीको परम्परागत रुढीर्ादी हर्ािमा ताहन्दनु
भयो । कायविमअिफल भयो । त्यो भौहतक र र्ैर्ाररक िहत म कहिल्यै हबहिवन्न । िाथै जनयद्धु कालमा
हर्र्ािको उमेरको िदर्न्दी दर्ुैपरुुष र महिलालाई २० र्षव तोके को हर्यों। तर एकजना के न्रीय िहमहतको
नेताले त्यो िदबन्दीलाई उल्य तोके को माबाहलक छोरीलाई परम्परागत हर्र्ाि गराएरै छाडे । यिरी
िाहन्तकारी भनाउँदा नेतालेिमेत आफ्नो िन्तानको हर्र्ाि िकभर आफ्नैर्तृ मा िाइत हनकालेर काँर्ो
उमेरमा पहन गराउँदा रिछे न्। राररया र लक्ष्मीकी कान्छी छोरी पहन हछन्- श्रद्धािमुन । उनीिरूलेर्ािके ो
भए छोरा पाउनका लाहग अझै िन्तान जन्माउँथे िोला । तर जिरी उनले हर्िे गरे, िीक त्यिरी नै
हपतिृ तात्मक िमाजलाईिाँक हदन छोरीलाई छोरािरि अहधकार हदलाउन आज पहनत्यहतकैिहिय छन।्
यिाँस्मरण गराउन र्ािन्छुहक िाम्रा धेरैिाहन्तकारी कम्यहुनस्ट नेतालेअन्ततः छोराको रिर परूा गरेरै
छाडेकाउदािरण छन्।
आज अहधकािं महिला तथा परूुष आधहुनक जीर्निैली अपनाए पहन हर्र्ाि गनवपुदाव अन्ततः
बर्ुाआमालेर्नुेका पात्रिँग परम्परागत हर्र्ाि गरेको िर्वत्र दहेखन्छ, जिलाई मागी हर्र्ाि भन्ने गररन्छ ।
यिी मागी हर्र्ाि र प्रेम हर्र्ािबीर्को अन्तरद्वन्द्व नै िाम्रो िमाजको यथाथव िो । प्रेमहर्र्ािको र्ररत्र प्रायः
अन्तरजातीय भएकोलेपरुुषप्रधान िमाजको कारण कहतपय अर्स्थामा जोडीिरूको प्रेम अिफल भएको
देहखन्छ भने कहतपय अर्स्थामा भागेर र्ा हिहित पररर्ारले त्यिलाई व्यर्हस्थत गरेर पहन हर्र्ाि गरेको
उदािरण छन । यिरी हििाको प्रर्ारप्रिारिँगै मागीहर्र्ािले पहन कतै-कतै अन्तरजातीय स्र्रूप ग्रिण गदै
गइरिेको छ ।
यी िबै पररप्रेक्ष्यमा राररया र लक्ष्मी अहधकारीलाई यो अन्तरजातीय अन्तरभौगोहलक हदर्ाि ८ मार्व मै गनव
लागेकोमा धेरैधेरै बधाई छ । त्यस्तैिुनेर्ाला ज्र्ाइँहधरज ज्र्ाँई भट्टराई र उनका बर्ुा कुमार र आमा
िररतालाई पहन धन्यर्ाद हदनैपछव । यिाँबझ्ुनपुनेकुरा केिो भनेयद्धु कालमा अन्तरजातीय हर्र्ािलाई
एउटा आन्दोलनकै रूपहदनुिहजलो हथयो । तर अहिलेिाहन्तकालमा यिलाई मोर्ावको रूप हदनको लाहग
धेरैआँट र्ाहिन्छ । आहखर नाम मै छ राम (रामररझन)। िीतालाई अग्नीपरीिा हदनेपरूानो राम िैन हक
हितालाई आधहुनक लक्ष्मी बनाउनेिमार्ेिी राम िो राररया ।
जय िोि्।
िाभारः हर्र्ाि
िम्पादकः रामररझन यादर्