Posted on

धालनी

हिजो आाज नेपालमा विभिन्न ठाउंहरूमा सौन्दयं प्रतियोंगिताहरू व्ंनी हने गरेका खन्। कहिले काठमाडौ, कहिले पोखरा त कहिले धरानमा त्यस्तै यहांका विभिन्न समदायमा पनि यसले आफ्ना हांगाहरू फिजाएको देखिन्छ, कहिले मिस नेवार, कहिले मिस गरूदत कहिले िस मगरको नाममा । हुंदाहंदै अब त मिसेज नेपाल, मिस स्कल गर्ल, मिस्टर नेपाल जस्ता प्रकरणले विवाह, उमेर र लिंगलाई समेत उछिनेर गएको देिन्छ। यसै दशकबाट शुरू भएको सौन्दर्यं प्रतियोगिताले यति छिटो व्यापकता लिन पछांडि केले काम गरेको छ ? यसबाट सचेत नागरिक विशेषतः प्रगतिशील महिलाहरूले के पाठ सिकने ? यी प्रश्नहरूलाई मध्यनजर राखेर यो लेखमा सौन्दर्य प्रतियोगिताको रहस्योद्घाटन गर्न खोजिएको छ।
सैद्धान्तिक अवधारणा
यो कनै संयोगको करा होइन कि नेपालमा पहिलो सौन्दयं प्रतियोंगिता सन् १९१० को जनआन्दोलन लगत्तै पछि आयोजना भएको थियो। त्यस्तै यो पनि कनै संयोगको करा होइन कि दक्षिण अफ्रिकामा त्यहॉँको रंगभेदी शासन सिद्धिएको लगत्तै पछि त्यहाँ विश्व सौन्दर्य प्रतियोगिता आयोजना भएको थियो। त्यस्तै भारतमा सन ११.८६ मा पहिलोचोटि त्यहां विश्व सौन्दर्य प्रतियोगिता आयोजना भयो जतिवेला भारतको अर्तन्त्र खुला हंदै गएको थियो। यद्यपि यी सौन्दर्य प्रतियोगिता विभिन्न देशहरूमा भिन्न भिन्न समयमा भए तर तिनीहरूको बीचमा एउटा सशक्त आर्थिक तत्वले काम गरेको देखिवयो। त्यो हो, हालको व्यापारको भमण्डलीकरणले त्यसको राजनैतिक उदारीकरण जसको माध्यमबाट व्यापार बिस्तारको लागि उचित वातावरणको तयारी । अर्थात नेपालमा एक दलीय शासनको अन्त्य र बहुदलीय शासनले ल्याएको खल्ला वजारको बिस्तार। त्यस्तै दक्षिण अफ्रिकाको रंगभेदी नीतिको अन्त्य पछि त्यहाँको आर्थिक नाकाबन्दीको अन्त्यले ल्याएको खुल्ला बजारको बिस्तार। त्यस्तै भारतमा सन् १९९० तिर उसले पहिले अपनाउंदै आएको ढोकाबन्दीवादी आर्थिक नीतिको अन्त्य र त्यसको ठाउमा विदेशी बजारको विस्तार। यी सबै ठाउंहरूमा सौन्दर्य प्रतियोगिताको लहर आउनले प्रष्ट रूपमा संकेत दिन्छ कि त्यहाँ आर्थिक उदारीकरण र व्यापार विस्तारको पूर्ाभ्यास हंदैछ। दिनको आभाष बिहानीले दिन्छ भने भें तथाकथित सौन्दर्य प्रतियोगिताले त्यहाँ चल्ले आर्थिक प्रतियोरिगताको आभास दिन्छ। यहाँ स्मरणीय कुरा केछ भने सौन्दर्य प्रतियोगिताको थालनी सन् १९५१मा जरसे ग्लोबल कम्पनीले वेलायतमा शुरू गरेको थियो, त्यसको लगत्तै पछि अमेरीका र अन्य बिकसित वेशहरूमा यसले विरतार गर्न प्ग्यों। जब थिकसित देशहरूले आपनीं बजार बिर्तार गनें कममा तेसो विश्वका देशहरूमा सिे उपनिवेशिकको रूपमा नआएर घमाउरो किसिमको अधऔपनिवेरिक वा नवऔपनिवेशिक रूपमा आउनु क्य्यी तब तिनीहरूलार्ई त्यहां आाफ्ना सामानहरू बेच्का लागि स्थानीय विज्ञापनकर्ता तथा मोडेलहरूको खाचो “‘ पच्यो। तसथ स्थानीय सौन्दर्य प्रतियोगिता त्यसै मागको उपज हो।
सौन्दयं प्रतियोगिताको अकों पक्ष हो- सौन्दर्यको ब्याब्या। सौन्दर्य भनेको अन्ततः ग्ण हो। त्यसमाथि मानिसको सौन्दर्यंको करा गर्दां अं सवेदनशील हनु जरूरी हन्छ किनफि उ ध्रम गनें बद्िमानी, विचारशील प्राणी हो जसको क्रियाकलापले उसको वरिपरिको वातावरणलाई मात्र परिवर्तन गदैन कि त्यो परिवर्तन गर्नैं कऋममा उ आफै परिवर्तित हनजान्छ। त्यसमाथि मानिस एउटा सामाजिक प्राणी पनि हो। तसर्थं उसको सौन्दर्य उसको सामाजिक उपयोशिता, उसको समाजप्रति उत्तरदायित्वमा भर पर्दंछ। तसर्थ मानिसको सौन्दर्यको क्रा गर्दां त्यहां मात्रा, बाहय रूप, अंशका आधारमा भन्दा गुण, भित्री सार र समूण प्षहरूमा बढी जोड दिनु पर्दंछ। त्यसकारण मानिसको सौन्दर्यलाई न नाप्न सकिन्छ न तौल्न सकिन्छ। बरू उसको नियन्रणमा रहेको र श्रम कियाकलापलाई आधार बनाएर प्रतियोगिता गर्न सकिन्छ, जस्तो कि संगीत, खेलकुद प्रतियोगिता । यहां यो पनि बुभनु जरूरी हन्छ कि सौन्दर्य प्रतियोगिताको समर्थन वा विरोधका प्संगहरू उठदा प्रायः ती कि त सौन्दर्यको पक्षबाट गरिन्छ कि त लिंगीय पक्षबाट गरिन्छ। वास्तवमा यसभित्न राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक पक्षहरू छन जसलाई रहस्योदघाटन गर्न जरूरी छ।

राजनैतिक पक्ष

सौन्दर्य प्रतियोगिताको सबभन्दा सशक्त राजनैतिक पक्ष यो हो कि यसले साम्राज्यवादी राजनीतिलाई टेवा दिदै सामराज्यवादी अर्थत्तरलाई तेस्रो विश्वका देशहरूमा विस्तार गर्छ। आफनो पुंजी लगानी गर्न र आफनो व्यापार विस्तार गर्नको लागंग साम्राज्यवादी देशहरूले तेस्रो विश्वका देशहरूको पितसत्तात्मक संस्कतिको आधारमा आफ्नो जरो गाड्ने अभ्यास यस्तै प्रतियोगताबाट शुरू गरेको देखिन्छ। सामन्तवादमा आधारित सौन्दर्य र आदर्श महिलाको गुणमाथि साम्राज्यवादी संस्कृतिको मलजल थपेर त्यसलाई विकाउको माल बनाइएको छ। जसरी साम्राज्यबादी देशहरूले दोसो विश्वयुद्न अगांडि तेस्रो विश्वका देशहरूमा आप्लो उपनिवेश कायम गर्नुं पहिले धार्मिक मिशनरीहरू पठाउंथे। त्यसरी नै आज तिनीहरूले सौन्द्य प्रतियोरिगताको संस्कृति भित्र्याएर घुमाउरो किसिमले तेस्रो विश्वका देशहरूमा अर्धउपनिवेश कायम गर्न खोज्दैछन्। तसर्थ यसले नेपाल जस्तो अर्धउपनिवेशिक देशलाई सास्कृतिक रूपमै मलजल दिने काम गरिराखेका छन्।
सौन्दर्य प्रतयोगताको अकों पक्ष हो- यसले पाइराखेको राजनीतिक संरक्षण र सनाबाद पाइराबेका सुविधाहरू। आखिर जनतावाट त्यनो विरोध हुदाहंदै पनि किन सौनपं ‘प्रतियोगिता त्यसका आयोजकहरूलाई उल्टै राज्यसत्ताले सुविधादेखि सुर्षासम्म दित पब ’ जनताले तिरेको कर किन त्यहां लगानी गर्ंछ ? वास्तवमा सौन्द्य प्रतियोगितं बतंमन नोकरशाही पुंीवादी राज्य सत्ताको लागि एउटा पुंजी आर्जन गर्नंथलो बनेको छ। यी सौन्दर्य प्रतियोरशिताहरू आफैमा पनि व्यापार बनिसकेका छन्। जहा बहराप्ट्रिय कम्पनीहरूले ठूलो लगानी गरेका हन्छन, त्यहां प्रतियोगिताको नाममा रूला रूला सडक P शहरको सौन्दर्यकरण गर्नें नाममा सरकारले ठूलो रकम लगानी गरेको हन्छ। त्यहा ेककापट्टा
चल्द। यी सबै आर्थिक कारोवारमा करिमिशन खान सत्ताधारी राजनेताहरू पल्केका हुन्छन्। तसरथ तिजीहरू दश हात माधि उफरेर सौन्दयं प्रतियोगिताको उदघाटन ग्नंर सुरक्षा दिने गारेको देखिबन्छ। आज विकासोन्मुख देशहरूका शासकवगंलाई आफ्नो योत साधनको परिचालन गर्नु भन्दा साम्ाज्यवादी देशहरूको कसरी सेबा गनें भन्नेतिर द्यान गइरहेको छ। यस्तो अवस्थामा यस्ता. प्रतियागितामा भाग लिदा र त्यसलाईुं स्थाथित्व दिदा तिनीहरूको क्सीले पनि स्थायित्व पाउंछ भन्ने आशयले पनि काम गरेको पाइन्छ। यही स्वार्थले गर्दा तिनीहरूले आपनै देशलाई वेश्या बनाएर उनीहरू साम्राज्यबादी देशहरूको लारि दलालीको काम गरीराखेको हुन्छन्। अहिले नेपाल, बंगलादेश, भुटान, थ्रीलंका आदि बजार बिस्तारको हिसाबले भारतको एकाधिकार, क्ेत्र बन्दैछन् भने यसलाईं अभ स्विधायक्त बनाउनको लारि विश्वका बहुराष्ट्रिय कम्पनीहरूले भारतीय नारी ऐश्वयां रायलाई विश्वसुन्दरीको उपाधि दिएर यी देशहरूमा आफ्ना मालहरू बेच्चे साधन बनाएका छन्। नेपालमा ऐश्वर्या रायलाई पेप्सीकोलाले पठाउन् अनि उनलाई त्यतिबेलाका प्रधानमन्त्री मनमोहन अधिकारी र रानी ऐश्वर्या राज्यलक्ष्मीले भेट्नु त्यसै अर्थतन्त्रको उपज र प्रतीक हो जसलाई यहांको राज्यसत्ताले संरक्षण दिइराखेको छ।
सौन्दर्य प्रतियोगताको अदृश्य पक्ष यसमा छ कि यसले देशका जल्दाबल्दा समस्यावाट ध्यान अन्तै विकेन्द्रित गरिदिन्छ, जनतालाई अभ विशेषगरी महिला वर्गको संघर्षशील चरित्लाई मत्यर पारेर उनीहरूको संघर्ष र हकहितको बाटोवाट विमुख गराइदिन्छ, बर्ीय चेतनालाई नष्ट गरिदिन्छ । जनताको बीचमा सामहिकताको भावनालाई नष्ट गरेर व्यक्ति पिच्छे प्रतिस्पर्धाको भावना जगाई एक आपसमा ्वेषको भावना जगाइदिन्छ।

आर्थिक पक्ष

वास्तवमा ‘ सौन्दर्य प्रतियोगिता एकाधिकार पुंजीवादी अर्थतन्रको उपज भएकोले आफ “एउटा उद्योग व्यवसाय पनि भएको छ, जसले महिलालाई पनिएउटा उद्योग बनाइसकेको छ। महिलाको हरेक अंग विकाउमा छ। नेपालको सन्दर्भमा हेर्ने हो भने यस्ता आयोजनाहरू जेसीस, रोटरी क्लब जस्ता व्यापारीक संघ संस्थाहरूले गरेको पाइन्छ। यस्ता प्रतियोगिताहरूमा प्राय: विजेता उम्मेदवारहरू व्यापारको सिर्जना गर्नेर कब्जा गर्ने उद्देश्यले तय गरेका हुन्छन्। जस्तै िस पोखराका माध्यमबाट पोखराका ग्राहकहरूलाई आकर्षित गर्न सकिने भयो। त्यस्तै मिस नेवारको माध्यमबाट नेवार समुदायलाईं आफ्नो सुरक्षित ग्राहक बनाउन सकिने भयो आदि। सौन्द्य प्रतियोमिता अन्ततः: आर्िक ठेबका नै हो। किनभने यसमा चुनिएकी सुन्दरीले उसलाई कबुल गरेको समयभित्र उही ठेकेदारसित काम गर्न बाध्य हुन्छे, जसले सौन्द्य प्रतियोगिताको आयोजना गर्दछ। त्यति मात्ले नपुगेर यदि त्यो अवधिभित्र उसले आफ्नो आकार वजनलाई हेलचऋाई गरी भने त्यो ठेकका त्यही अन्त्य हुन्छ र सुन्दरताको उपाधि दोस्रो उम्मेदबारलाई दिइन्छ। तसर्थं उ सुनको पिंजडाभित्र कैद गरिएकी बन्धुवा मजदुर हुन्छे।

वजारको गतिशीसताको रांगराी सीन्वर्य पतियोगितामा पनि नया नया बयामहर एकातिर यराको धिरतार नया-नया ्षत्का समदायमा तीव्र रूपमा पुरूप समदायलाई समत सौन्दयं प्रतियोगितामा समाहित गन्ले के दगित गर्दछ भने आजमौलि प्जी परूपहरूको हातमा बद्न् अर्कातिर यसले बालकदेखि धिचाहिता P माच सीभित नभएर महिलाहरूको हातमा पनि जान थालेका छ। महिलाहरूको ऋय पाक्तिले धपिबे गहरहेको बालबालिकाहरूलाइ पनि असर पार्ने भएकोले आज बालबालिकाहरू पनि वचिजापनका लागि माध्यम बनेका छ््।स यसले आम जनतामा बढ गएको क्षेत्रीयताको ञावना, जातीयताको y जातीयताको आधारमा ‘सौन्दयं प्रतियोगिता गराई बजारलाई छिटो भन्दा छिटो विस्तार गर्दछ। वास्तवमा एकाधिकार भावनाको सवेदनशीलतामा समेत ध्यान पु्याई क्षेत्रीयता प्जीवादी चरित्र छिटो भन्दा छिटो नाफा कमाउने प्रवत्ति हो। त्यसैले उनीहरूले एउट न सामानलाई अनेकौ रूप, रग, आकार दिएर त्यसलाइ नवीकरण गर्न वाध्य हन्छन् P ती नयां बस्त्लाई बेच्चका लाभि पनि नयां मोडेलहरू चाहिन्छ। यी नयां मोडेलहरूको कचचा पदाथं सौन्दर्य प्रतियोगिताबाट प्राप्त हुन्छ। सौन्दयं प्रतियोशिताको अर्कों पक्ष हो यसले उद्योगको लागि चाहिने आवश्यक कच्चा पदार्थको रूपमा मनोरन्जन उपलब्ध गराइदिनु। मनोरञ्जन उद्योगभित्र पर्यटन व्यवसायदेखि हेल्थ कलब, मसाज पार्लर, अश्लील साहित्यसम्म पर्दछन्। यी उद्योगहरूमा महिलाहरू (आज भोलि बालबालिका, पुरूषहरू समेत) ‘टु इन वन’ सर्विसको रूपमा माग भइरहेको छ। दिनमा तिनीहरूले ग्राहकहरूलाई आर्थिंक सेवा दिनेर रातमा तिनीहरूलाई यौन सेवा उपलब्ध गराउने गर्दछन्। सौन्दर्य प्रतियोमितामा दोस्रो, तेसरो आदि श्रेणीमा आडने उम्मेदवारहरू प्राय: यस्तो यौन द्रयवसायमा फसेको देखिन्छ। सौन्द्य प्रतियोशिताको अकों पक्ष हो, पुंजीवादले ल्याएको आर्थिक विलासिता र यसहे सि्जित गरेको आर्षिक विषमतालाईं अभिव्यक्त गर्नं। एकातिर उत्पादनसित सिै जोडिएक मजद्रलाई यसले सामान्य जीवीकोपार्जन गर्नका लागि पनि अपुग ज्याला दिएर शोषण गनें? अकातिर उत्पादनसित सम्बन्ध नभएका ती तथाकथित सुन्दरी मोडेलहरूलाई विलासितामा रमाउनको लागिग बढीभन्दा बढी ज्याला दिएर पुल्पुल्याउने होडबाजीले विद्यमान अर्थतन्त्रले यो समाजलाई कहाँ पु्याउछ त्यसैले सायद लेनिनले साम्राज्यवाद भनेको कुहिएको फर्सी ? जस्तो हो भनु भएको होला।

सामाजिक पक्ष

जहां सौन्दयलाई अतिशयोक्तिकरण गरिन्छ, त्यहां असुन्दरताको पनि नजानिकन खबोज हन थाल्दछ।’ आज भेनेजुयलामा एकातिर सौन्दर्य प्रतियोगिता हुन्छ भने अकोंतिर त्यहाँ सबभन्दा कुरूप, असुन्दरको बीचमा पनि प्रतियोगिता गरेर मानव जातिमाथि थप कलंक लगाएको छ। यसले गर्दा मान्छेलाईं रंग, रूप, आकार, वजनको आधारमा मल्यांकन गनें अवस्थाको परम्परा वसालिदिन्छ। यसले अनौपचारिक रूपमा रंगभेद, जाति भेदको भाबना त्याइदि्छ। जस्तो कि गोरो हुनु नाक चुच्चो हुनु अग्लो हुनु अथांत अमेरिकन, युरोपियन जस्तो देबिनु राम्रोहुनु र नाक थेप्चो हुनु कालो रंगको हनु, होचो हनु अथांत जनजाति, आदिवासी देखिनु, नराम्रो हुनुको प्रतीक भइरहेको छ। त्यस्तै अंग्रेजीमा बोल सक्नु शहरियापन त्याउनु, उच्च बानदानको देिनु राम्ोहनुर आपनै मातृभाषामा बोले बाएनो समाज सरकतिको आभासा दिनेलाई गचार, पाखे अरााय ठान्न् अहिले आडरहेको नकारात्मक विजापन पकरण (Negative Advertisement) लेतकेैदेचाउंछभनेराप्रो पिटिकक हन् भनेको असली माल हुनु हो, नराम्रो बेखिन् भनेको नककली कचचा माल हन हो। यसले अस्वस्थ मनोभाचना जन्माइ दिन्छ। स्न्दरी बन्योंती रातारात धनी बन्ने, य्वराजकी रानी बन्ने करोडपतिको पत्ी वन्ने सपना दिलाइदिन्छ र करूप, नराम्रो भया न काम नलारने व्य्थ, बोरपूर्ण व्यक्तिको रूपमा कारिदिन्छ। सौन्दर्य ‘प्रतियोगिताले महिलालाई यौनको साधन बनाएर र नशायक्त वस्त्को रूपमा फारेर व्यापारीहरूले मालसामान बे्े माध्यम बनाएको छ। यसले महिलालाईं मनोरब्जनको साधन बनाएर परे समाजलाई विकति बनाउने वातावरण तयार पारिराखेको छ। विडम्वनाको कुरा कहाँ छ भने आजभोलि उच्ोगपतिहरू, बहराष्टिरय कम्पनीहरूले तेसो विश्वका देशका धनीवर्ग र उचच मध्यमवर्गको बददो ऋयशक्तिलाई मध्यनजर राखेर लितीहरूलाई विभिन्न खालका विलासिताका सामानहरू फिन्न लगाउनको लागि आाकर्षित द्िजापन्नारा कृ्िम मागको स्जना ग्दैछन्। जबकि बहसंख्यक जनतालाईं चाहिने आधारभूत सामानहरू उत्पादन गर्नंतिर तिनीहरूको ध्यान गडरहेको छैन। तिनीहरूले विजञापनको माध्यमबाट धनीवर्गको विलासितापूर्ण रहनसहनलाई सामान्यीकरण गरिदिएका छत् र यस चकरब्यूहमा गरिववर्को जनतालाई पनि तान्न खोजिरहेका छन्। यसले अन्तत: हने र नहने बर्को बीचमा अभ बढी विषमता र अन्तरविरोध चर्काइदिन्छ र यसले अन्ततः हिंसा र अराजकता जन्माइदिन्छ। सौन्दर्य प्रतियोगिताले मानव जातिलाई जैविक जनावरमा सीमित राख्न खोज्दैछ। भगोल र जैविक कोषका आधारमा बन्ने रग, रूप, लम्बाई, चौडाई, वजन आदि जसमा मानिसको कनै नियन्त्ण डछैन, त्यसलाईं आधार वनाएर सौन्दर्यं प्रतियोंगिता गर्ुं भनेको मर्बता र पाशविकताको प्रतीक हो। यो प्रकारान्तरले जातिभेद, रंगभेद गर्न मानव अधिकार हननको प्रश्न पनि हो ।
सौन्दर्य प्रतियोगिताबारे भ्रमहह सौन्दर्य प्रतियोगिताको सबभन्दा खतरनाक र हानिकारक पक्ष हो- भल्याउने, छलछाम गनें, षड्यन्त्र गर्नें, भटो प्रसारण गर्ने प्रवृत्ति। जस्तै कि तिनीहरू भन्छन सौन्दर्य प्रतियोगिता त उहिलेदेखि नै कुनै न कुनै रूपमा मनाउदै आएको क्रियाकलाप हो। यो सुन्दरतामा मात्र सीमित नभएर यसमा बौद्धिक क्षमता, सीप आदि पनि हुन्छ। यसले सबै वर्गलाई समेटेको छ। यसले व्यक्तिंगत स्वतन्त्रताको अभिव्यक्ति गर्दछ। यसभित्र मानवता, परोपकारको पक्ष पनि हुन्छ इत्यादि।
बास्तवमा कनै पनि सामुदायमाथि प्र्ण र सफल किसिमको भौतिक दबाब तबमात्र सम्भव हुन्छ जब त्यहाँ पहिले नै मनोवैज्ञानिक दबाब सिर्जना हन्छ। सौन्दर्य प्रतियोरिता मार्फत् प्रसारित भूतपूर्व कुराहरूले त्यही मनोवैज्ञानिक दबाबको अभ्यासको संकेत दिन्छन्। सौन्दर्य प्रतियोगिताको वकालत गर्नेहरूले पाइला पाइलामा भटो बोलिराखेका हुन्छन्, तसरथ तिनीहरूलाई एकएक गरी नं्याउनु जरूरी हुन्छ। अन्यथा यसमा सिधा-साधा महिलाहरू फस्दै जाने खतरा रहन्छ।

सौन्दर्य प्रतियोगिता डुतिहासदेखिको प्रचलन

यो बारतबमा २० औी शताबीको उपज हो। इतिहासलाई कोटयाएर हे्यीौ ञने आदिम समाजमा प्तियोगिता भन्ने अकधारणा ने थिएन त्यहा सामहिकता सहकारीताको अचधारणा – न्च्यो। त्यतिबेला त्यहाका मानिसले लगाउन विभिन्न आभषण, शरीरमा पोत्ने विभिन्न रग रूपहरूले वास्तवमा त्यहाभित्र कार्य विभाजनकों सकेत दिन्य्या । तसर्थ त्यहा महिला र प्रूच दवैले त्यस्ता सकेतहरू धारण गरेको देखिन्छ । अमेरिकन मानवशास्तरी एभलीन रीडका अनुसार ती आभ्षण, रग रूपले पछि दास यगमा गएर वर्गीय रूप लिन पुग्यो। जसरी दास युग अधि विकसित हदे गएको कार्य विभाजनले दास यगपछि वर्ग विभाजनको
रूप लिन पुज्यो, त्यसरी K त्यसलाई अभ संकेन्द्रित गर्नको लागि तिनीहरूले कार्य विभाजन रग रूपले पनि वर्गीय रूप लिन थाल्यो। अर्थात अब श्रम
अनसार लगाइरहेको आभुषण, गर्नें दासीहरूले लगाएका आभ्षण मालिक वर्गले नलगाउने अथवा मालिक वर्गले लगाउने
आभ्षण श्रंमिक वर्गले लगाउन नपाउने नियम बन्यो। दासयुगको आगमनले सम्पण महिला सम्दायलाई नै दासी जीवन बिताउन विवश बनायो । विशेषगरी मालिक वर्गभिन पने भहिला समुदायलाई आफ भन्दा धनी शक्तिशाली लोग्ने पाउनको लागि त्यहा रूप, र र आभुषणको आधारमा ‘प्रतिस्पर्धा चल्न थाल्यो। त्यतिवेला परूषहरूले लगाउने आभुषण तिनीहरूको शक्ति P धनको प्रतीक हुन्थ्यो। पछि पजीवादको आगमनले तिनीहरूलाई वही गतिशील बनाइदियो । जब धनलाई हिरा, सुन, चादिको रूपमा थुपारिरा्नु भन्दा त्यसला लगानी गरेर बढी फाइदा हुन थाल्यो तव पुरूषहरूले ती आभषणहरू लगाउन छोडदै गए तर महिलाहरू पुरूषप्रति आध्रित रहनु परेकोले तिनीहरूले ती आभुषण लगाउंदै गए। तर जतिजति और्योमिकरणले महिलाहरूलाई औद्योगिक गतिविधिहरूमा तान्दै गयो त्यति त्यति उनीहरूको आभुषणका भारीहरू हल्का हंदै गए। तसथं अहिले पनिंकियाशील, सशम उत्पादनका काममा लागेका महिलाहरूले कम भन्दा कम आभुषण लगाएको देखिन्छ। जव एकाधिकार पुंजीले विकास भयो र उत्पादित वस्तुहरू अरू देशहरूमा विस्तार गर्नुपन्यो, तब एकाएक त्यसको लागि कत्रिम मागको वातावरण तयार गर्ुपरने भयो त्यो कन्रिम जादु तिनीहरूले सर्वप्रथम महिलाको शरीरमा देखे। महिलाहरूलाई यौनयुक्त बनाएर तिनीहरूलाई सामान बेच्चे साधन बनाए.। सौन्दर्य प्रतियोगिताको माध्यमबाट महिलालाई कामोत्तेजक, प्रचारको केन्द्रबिन्द् बनाएर विस्तारको माध्यम बनाए। तसथं सौन्दय प्रतियोगिता ‘एकाधिकार पुंजीवादको उपज हो, मानव इतिहासको स्वाभाविक प्रचलन होइन ।
सौन्र्य प्रतियोगिताले बौहृिकता र व्यक्तित्वको पनि नापो गर्दछ ? सौन्दयं प्रतियोगितामा चाहिने बुद्धि भनेको अरू केही नभएर अग्रेजी भाषामा रामं बोल्ल सक्नु, सारसंगरहबादी तरिकाले प्रश्नको जवाफ दिनु र शहरिया देखिनुमा सीमित हुन हो। त्यहाँ व्यक्तित्वको विकास भनेको वास्तवमा उ आफनो शरीरलाईं कति उत्तेजनापपं तरिकाले परसत गरेर आफुले विजञापन गनँं वस्तुलाईं प्रद्शिंत गर्न सफल हुन्छे, त्यति मात्र हो। तसर्थं तथाकथित बुद्धिर व्यक्तित्वको विकास भनेको अरू केही नभएर त्यस्त गुणहरूको खोजी मात्र हो जसबाट एकाधिकारी :पंजीपतिहरूका सामान सजिलै र्ि बिक्री गन सकन्। अ्कोतिर उच्च वर्गंका व्यवसायमा लाग्ने महिलाहरूको ऋयशत्ति बढेकोले पुंजीवादी बजारले तिनीहरूलाई केन्भित ररेर महिलाको नयाँ प्रतिविम्ब खडा गर्न  खोजिराखेको ह। जस्तो किि आधनिक महिला भनेको आाजाद महिचा हन, जरालाई ज पनि – किन्नको लागि पुरा स्वतन्त्रता यही प्जीवाबी पाखण्डी अ्धतन्त्ले काम गरेको S इत्यादि कधिर व्यरिल् स्न्दरी मोज् पछाडि सौन्वर्य प्रतियोगितामा राबै चर्गहर अटाचँछन ? वाहन्दन् । सौन्दर्य प्रतियोगितामा जारा लिन लायक बन्नको लागि कोमल त्चा, टल्कने तर यों करा तिनीहरू लुकाउन सौन्दर्य प्तियोशित्ता वास्तचमा वर् सापेक्ष कपाल, शरीर सर्लक भिलेको देखिन्, स्वच्छ हसिलो अन्हार दैखिन अनिवार्य हन्छ जो र धनी वर्गका महिलाहरूमा मात् समव हन्छ। तर गरिब महिलाहरूले आफ्नों शरीरलाई त्यसरी हेरचाह गर्नका लारि न समय हुन्छ A धन हन्छ वातावरण नै पाउंछन, कारण उनीहरूको गास-बास -कपासको उचित व्यवस्था K हुन्न। यसलाई लुकाएर उल्े प्रचार गर्दछन् कि यदि रूप सौन्दर्य कनै मानिसमा छ भने उ यस्ता प्रतियोगितामा जित्ल सबछ र समाजमा स्थापित हुन सचछ । यस्तो रलत खालको ‘प्रचारले गर्दां गरिव महिलाहरूले पनि सकी नसकी क्रिम पाउडर लिपिस्टिक लगाएर राम्री र सफल भएको देिविन खोज्छन्। यसरी आम जनतामाथि विलासितामा मबन हुने सामाजिक दवाव सिर्जना गरिदिन्छ।

सौन्दर्य प्रतियोगिता समाजप्रति उत्तरदायी छ

सौन्दर्य प्रतियोरिताको सबभ्दा पाखण्डी पक्ष यसमा छ कि तिनीहरूमा परोपकारको भावना हुन्छ रे। यहॉसम्म कि तिनीहरूले विश्व सन्दरीलाई एउटै संवेदनशील नारी पनि देखाउनको लारि संसारको सबभन्दा गरिब देश इथोपियाका गरिब जनतामा गएर उद्वार गरेको देखाउन खोज्छन्। यी सबै अभ्यासहरू कति कत्रिम र देखावटी छन् भनेर बुभनको लागि सन् १९९९ मा भारतको बैंगलोरंमा भएको विश्वसन्दरी प्रतियोगिताले फल्काउंछ। त्यहाॉका आयोजकहरूले आफलाई निकै. परोपकारी देखाउनका लाशि त्यहांको स्पास्टीक (अपा्) सोसाइटीलाईं उठेको रकम दिने घोषणा गरे तर पछि पुरा पैसा दिएनन्। त्यस्तै संवेदनशील भनिएकी विश्वसुन्दरी ऐश्वर्यां रायले जब विदेशबाट आफले प्रप्त गरेका विलासी सामानहरू र मोटर देशभित्र भित्रयाइन् तब तिनले सरकारलाई तिनुं पर्नं कर समेत तिरिनन्। कथमकदाचित ती आयोजकहरूले केही चन्दा दिए भने पनि त्यो एउटा कालो धनलाई सेतो धनमा परिणत गर्ने अथवा पाप पखाले अभ्यासको रूपमा मात्र बुभ्न् पर्दछ ।

निष्कर्ष

सौन्दर्य प्रतियोगिता वास्तवमा एकाधिकार पुंजीवादको लागि एउटा सशक्त वैचारिक र भौतिक हतियार भएको छ। यसलाई सबै पक्षहरूले बेलैमा भण्डाफोर गर्न अति जरूरी छ। अभ नेपाल जस्तो कंगाल देशमा यसले स्थान पाउन् भनेको.त नेपालको गरिबी र त्यहाॉका अत्याधिक जनताका भोका पेटमाथि उपहास गर्ने वातावरण बनाउन् हो। राजनैतिक दृष्टिकोणले हेदा यो अर्धसामन्ती र अर्धउपनिबेशिक तत्वहरूको बीचको अपिन्र दैवाहिक . सम्बन्ध हो, जहाँ साम्राज्यवादी र बिस्तारवादी तत्वहरू यहांको सामन्ती पितसत्तात्मक संरचनाको जगमा उभिएर आप्नो वर्चस्व कायम गर्दैछन्। आर्थिक दृष्टिकोणले हेर्दा सौन्दर्य प्रतियोगिता वास्तवमा आर्थिक ठेक्कापट्टा नै हो। यहाँ एकातिर नोकरशाही पुंजीवादीलाई प्रश्रय दिने शासकवर्गले हाम्रो जस्तो पिछडिएको देशको प्राकृृतिक सम्पदालाईं सस्तो श्रम लुट्ने वातावरण तयार पारिदिएको छर आफलाई वफादार दलालको रूपमा परिणत गरिदिएको छ अकॉतिर यराले निकेशी पजीलाई दा बहराष्टिय कम्पनीहरूलाई खल्ला छट दिएर यहांको जार करजा गन बातावरण रिर्जना गरेको छ। यहाको कच्चा माललार् सित्तैमा बिदेशतिर सरने बाताबरण सिर्जना गरिदिएको ध। यसाले देशका महिलाहरूलाई सुरासुन्दरी र शासकहरू बीचमा सेबसको माधयम बनाएर देशकों अर्तन्चरमाथि वेश्यावत्ति गदैछ बसेर बलालीको काम गरिराखेका छन। सामाजिक दृष्टिकोणले हेर्दा सौन्दर्य प्रतियोगिता वास्तवमा मानव जातिमाथि कलक बनिसकेको छ। ककर बिरालोहरूको बीचमा हुने सौन्दर्य प्रतियोगिता आज मानव जातिभित्र हन थाल् पाशविकताको प्रतीक हो जातिमेद, – रगभेद गनेॅ यो मानवअधिकारको इनन हो। यों मानव समाजको पतनको प्रतीक हो। त्यसैदे त स्वाभिमानी विवेकशील जनताहरू यसको विरोधमा लडदै आएका छन्। विश्वमा जति बेलादेखि सौन्दर्य ‘प्रतियोगिता ह आएको छ, त्यतिबेलादेखि नै यसका विरूदर आन्दोलनहरू पनि चकदै आएको छ। नेपालमा पनि यही प्रकरण चल्दै आएको दछ। सन् १९९० मा जब नेपालमा सर्वप्रथम सौन्दर्य प्रतियोगिता भएको थियो त्यतिबेला जनआन्दोलन पर्णतः सिद्धिएको पनि थिएन। यसरी राजनैतिक आन्दोलनलाई नै उछिन्े गरिकन त्यसबेलाको सौन्दर्यं प्रतियोगिताले बजार विस्तारको व्याकलता देखायो। यसका बिर्द सचेत जनता मूलतः सचेत महिलाहरू अखिल नेपाल महिला संधको भण्डामुनि गोलबन्द भएर र अन्तः त्यस सौन्दर्यं प्रतियोमितालाई स्थगित गरेर नैछोडे। त्यसपरि पनि लगातार यस्ता सौन्दर्यं प्रतियोगिताहरू हुंदै आइरहेका छन् र साथसाथै यसको विरों पनि हुदै आएको छ। यहां उल्लेखनीय कुरा के छ भने आफूलाई कम्युनिष्ट भन्न रूचाउने महिलाहरूको हकहितमा चिन्ता लिने भन्न रूचाउने माले-एमालेहरूले समेत यसको मौन समर्न गदैं आएको देबिन्छ। उनीहरूले आफूहरू सरकारमा हुंदा यस्ता कनियाकलापलाई राज्यसत्ताबाट समर्थन, संरक्षण र सुविधा समेत दिएका छन्। यसको विपरित देशभक्त जनतान्त्रिक, वामपन्थी शक्तिहरू एक ठाउमा आएर सौन्दर्य प्रतियोगिताको विरोध गर्दैछन जुन स्वागतयोग्य छ।
वास्तवमा सौन्दर्य प्रतियोरिताको सशक्त विरोध मात्र गरेर पुग्दैन, यसलाई विस्तारवाद र साम्राज्यवाद विरोधी आन्दोलनमा परिणत गर्न सचेत प्रयास गर्न जरूरी छ। यसको लागि ऋान्तिकारी महिला संगठनले अन्य देशभक्त जनतान्त्रिक शक्ति, नारीमक्तिका पक्षधर संगठनहरू, प्रगतिशील युवक संगठनहरू, विद्यर्थी संगठनहरू, बुद्धिजीवी संगठनहरू विस्तारवाद, साम्राज्यवाद विरोधी शक्तिहरूसित एकता कायम गरेर संयुक्त आन्दोलनमा परिणत गर्न जरूरी छ। सौन्द्य प्रतियोरिताको विरोध गार्दा के मा पनि सचेत हुनु जरूरी छ भने रूढीवादी र परम्परावादी कोणबाट पनि यसको विरोध गर्नें गरेको पाइन्छ। आज सौन्दर्य प्रतियोंगिताको विरोध गर्न कटृर हिन्दु तथा मुसलमान कठमुल्लाहरू दशहात माि उफ्रहेको देखिन्छ। तिनीहरू चाहन्छन् महिलाहरू सामन्ती पिछडिएको संस्कृतिको वाहक बरनिरहृन्। यसको पर्याप्त मात्रामा भण्डाफोर गर्ुंर्दछ। तिनीहरूले अधि सारेको रूीवादी महिलाको पहिचानको विरूद स्वाभिमानी संघर्षशील बैज्ञानिक दृष्टिकोणले लैस भएको प्हिचान खडा गर्ु जरूरी छ। भब त देशमा चलिरहेको जनयुदले त्यस्ता सुन्दर महिलाहरू अगाडि आएका छन् जो आफ्नो देश र जनताको मक्तिको लारि आफ्नो बलिदान समेत दिन तयार भएका छन्। आज महिलाहरूको वास्तविक सौन्द्र्यको पहिचान तिनीहरूले दिड्राखेका छन्।

मारक्सवाद र महिला मुक्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *